८ मंसिर २०८१, शनिबार | November 23, 2024

केदार कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेस र एमालेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालयमा

विराटनगर । कोशी प्रदेशमा  केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा एमाले र कांग्रेसबाट विद्रोह गरेका प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । प्रदेश संसद सचिवालयमा जम्मा भएका उनीहरू प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि एमालेका ३९ र कांग्रेसका ८ गरी ४७ जनाको हस्ताक्षरसहित कार्कीलाई…