१४ बैशाख २०८२, आइतबार | April 27, 2025

प्रदेश १ को बजेट अधिवेशन आजबाट

विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आज सोमबाटबाट सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो बैठक दिउँसो २ बजेबाट बोलाइएको छ । आजको बैठकमा राजनीतिक दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ । त्यसपछि बैठकमा आर्थिक कार्यविधि ऐन दोस्रो संशोधन अध्यादेश पेश हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । पूर्वबजेट छलफल सीमित बनाउन सरकारले…