बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित शहर बनिरहेको बुटवल उपमहानगर भित्र उपमहानगरले शहरी क्षेत्रभित्र खसीबोका बध गर्न प्रतिबन्ध लगाउने भएको छ । मानवबस्तीकैबीचमा बधशाला संचालन गरेर विभिन्न टोलहरु दुर्गन्धित बनेको पटक पटक गुनासो आएपछि उपमहानगरले शहरी क्षेत्रमा बधशाला संचालनमा प्रतिबन्ध लगाउने भएको हो । उपमहानगर र पशु व्यावसायीबीच नवनिर्मित बधशालामा नै…