२८ मंसिर २०८२, आइतबार | December 14, 2025

एमालेको नेपाल पक्षले छुट्टै संगठन विस्तार सुदृढीकरण अभियान थाल्ने

काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले छुट्टै संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान संचालन गर्ने भएको छ । नेपाल पक्षले तयार पारेको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धी कार्यक्रमको भोलि (शनिबार) घोषणा गर्ने भएको छ । सो पक्षको आज बसेको स्थायी समितिको बैठकले राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई तल्लोतह सम्मका कार्यकर्तामाझ लैजाने समेत निर्णय गरेको छ…