काठमाडौं । नेपाल आयल निगमले १५ दिनकाबीच दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । २२ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले आज राति १२ बजेदेखि लागू हुनेगरि पेरि पेट्रोल र डिजेल मट्टितेलमा मुल्य बृद्दी गरेको हो । निगमले प्रशाहित गरेको सुचनामा पेट्रोल र डिजेल मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले बढाएको उल्लेख गरिएको छ । मूल्यवृद्धिसँगै काठमाडौं…