११ बैशाख २०८२, बिहिबार | April 24, 2025

नेपालगञ्जमा समुदायस्तरमा कोरोना परीक्षण गरिँदै

नेपालगन्ज । नेपालगञ्जमा समुदायस्तरमा फैलिएको कोरोना भाइरस न्यूनीकरण तथा रोकथामका लागि परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । मंगलबारदेखि तीनदिनसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी कोरोना सङ्क्रमित समुदायमा परीक्षणका लागि स्वाब सङ्कलन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण हुनु महामारी…