११ बैशाख २०८२, बिहिबार | April 24, 2025

तिलोत्तमाका विद्यालयलाई नगरपालिकाको निर्देशन : नयाँ शैक्षिक सत्रमा २०७६ कैं पाठ्यपुस्तकलाई निरन्तरता दिनू

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक सत्र २०७६ का पाठ्यपुस्तकलाई नैं नयाँ शैक्षिक सत्रमा लागू गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । बुधबार बसेको नगर शिक्षा समितिको बैठकले हरेक वर्ष पाठ्यपुस्तक फेर्दा अभिभावकलाई आर्थिक व्ययभार बढ्ने भन्दै शैक्षिक सत्र २०७६ मा लागू गरिएका पाठ्यपुस्तकलाई नै शैक्षिक सत्र २०७७ मा निरन्तरता दिने निर्णय गरेको हो । कोरोना…