काठमाडौं । कपिलवस्तु र रुपन्देहीमा फेरि १३ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार रुपन्देहीमा एक जना र कपिलवस्तुमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको कोरोना संक्रमण पुष्टी भएको स्रोतले बताएको छ । कपिलवस्तुमा ६ जना महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको कपिलवस्तु…