२८ मंसिर २०८२, आइतबार | December 15, 2025

आजदेखी सर्वोच्च अदालतका अत्यावश्यकबाहेक अन्य सेवाहरू १५ दिन बन्द

काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएपछि सर्वोच्च अदालतले आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले बैशाख १५ देखि बैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो । कोभिड-१९ को संक्रमण अवधिभर (बैशाख १५-३१ गतेसम्म)…