३१ चैत्र २०८१, आइतबार | April 13, 2025

दुवाकोटबासीको कोरोना परीक्षण गर्न नेकपा नेता भीम रावलको आग्रह

काठमाडौं । भक्तपुरको दुवाकोट बस्ने आफ्ना सुरक्षागार्डलाई कोरोना भाइरसको संक्रमण देखिएपछि नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावलले दुवाकोटका स्थानीयको स्वास्थ्य जाँच गर्न आग्रह गर्नुभएको छ । आफ्ना सुरक्षागार्डलाई दुवाकोटतिरबाट सरेको हुनसक्ने बताउँदै नेता रावलले त्यहाँका स्थानीयमा समुदाय स्तरमा जाँच गर्नुपर्ने आग्रह गर्नुभएको हो । त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा कोरोना रहेको हुनसक्ने आशंका गर्दै उहाँले…