११ बैशाख २०८२, बिहिबार | April 24, 2025

स्याङ्जा अस्पतालको आइसोलेसनमा रहेका संक्रमितलाई आयुर्वेदिक औषधी प्रयोग गरिँदै

स्याङ्ग्जा । स्याङ्जा जिल्ला अस्पतालमा आईसोलेसन वार्डमा रहेका कोरोना भाइरस संक्रमितका लागि जीवनशैली परामर्श योगसँगै रोगप्रतिरोध क्षमता अभिवृद्धि गर्ने जडिबुटी चिया र आयुर्वेद औषधीको प्रयोग गर्न थालिएको छ । नेपाल सरकारद्वारा जारी आयुर्वेद एवं वैकल्पिक चिकित्साबाट कोभिड–१९ रोकथाम एवम व्यवस्थापनसम्बन्धी निर्देशन बमोजिम आइसोलेसनमा राखिएका ४ जना संक्रमितहरुलाई आयुर्वेद औषधीको प्रयोग गरिएको हो । अस्पतालमा रहेका…