काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल भारत सीमा क्षेत्रमा हजारौं नेपाली नागरिक आइपुगेको भन्दै उनीहरुको तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामै थप हजारौं नेपाली भारतसँगको सीमा क्षेत्रमा आइपुगेको र तीसहित सीमामा अलपत्र नेपालीलाई नेपालभित्र आउन दिन सरकारसँग माग गर्नुभएको…