२३ चैत्र २०८१, शनिबार | April 6, 2025

उत्तर कोरिया र दक्षिण कोरियाली सैनिकबीच गोली हानाहान

लामो समयदेखि शान्त रहेको उत्तर कोरिया र दक्षिण कोरिया सीमामा आइतबार अचनाक गोलाबारी भएको छ । उत्तर कोरिया र दक्षिण कोरियाका सेनाबीच दुई कोरिया छुट्याउने असैनिक क्षेत्रमा गोली हानाहान भएको हो। उत्तर कोरियाले सुरुमा गोली हान्न सुरु गरेको र जवाफी फायरिङ आफुहरुले गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । घटनाको स्वतन्त्र पुष्टि भने भएको…