बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका मेयर र उपमेयर चढ्ने गाडीलाई कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिका भित्र दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदैं जांदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको हो । नगर प्रमुख बासुदेव घिमिरेले चढ्ने…