बुटवल । रुपन्देहीमा निषेधाज्ञा जारी भएको ८ औ दिन पुग्दा पनि संक्रमित थपिने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७४५ जना कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीका बिभिन्न प्रयोगशालामा गरीएको ११८३ नमुना परीक्षणमा ७४५ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा साहि अवधीमा ९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको…