१९ मंसिर २०८१, बुधबार | December 4, 2024

कोरोनाका कारण एकै दिन चिनियाँ कम्युनिष्ट पार्टीका ४९ सदस्यको मृत्यु !

एजेन्सी । चीनमा आइतबार सामुदायिक सेवामा खटिएका ५३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि परिचालन भएका ५३ जनाको मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ । मृत्यु हुनेमा ४९ जना चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का सदस्य रहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (CPC)ले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आफ्ना सबै सदस्यलाई परिचालन…