७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

सियारीमा कोरोना पूर्वतयारीलाई प्रभावकारी बनाइँदै

सियारी । सियारी गाउँपालिकाले नोबेल कोरोना (COVID–19) पूर्वतयारीलाई तीव्रता दिएको छ । गाउँपालिकामा अहिले विभिन्न सचेतनामूलक कार्यक्रम, ब्यानर टाँस्ने तथा पर्चा पम्पलेट बाँड्ने कार्य भैरहेको गाउँपालिकाले जनाएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको उच्च जोखिममा नेपाललाई राखेसँगै अहिले विभिन्न सचेतनामूलक कार्य भैरहेको र सियारी गाँउपालिकामा पनि यस खालका सचेतनामूलक कार्यक्रम भैरहेका गाउँपालिका अध्यक्ष अयोध्या थारुले…