७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

संकटको बेला कालोबजारी : बस्तु एक मूल्य अनेक

बुटवल । सरकारले कोरोनाको बहानामा कुनै पनि बस्तुमा कालोबजारी गरे कार्वाही गर्ने बताइरहदा उद्योगी व्यवशायीले भने कालोबजारी गर्न छाडेका छैनन् । उनीहरुले कोरोनाको कारण माग बढेसँगै बस्तुमा मूल्य बृद्धि गराई उत्पादित बस्तु बजारमा ल्याउन शुरु गरेका छन् । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढेसँगै स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने बस्तु माग बढेर गएको छ । यस्तो…