भैरहवा । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले प्रदेश ५ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने घोषणा गरेको छ । संघले कोषमा एक लाख एघार एक सय एघार रुपैंया सहयोग गर्ने घोषणा गरेको हो । त्यस्तै संघले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई ५१ हजार १ सय ११ रुपैयाँ बराबरको राहत…