बुटवल । लक डाउनकाे बेलामा कृषि तथा पशु जन्य बस्तु ढवानी तथा विक्रि वितरणकाे लागि किसान तथा व्यवासायिहरुलाई विशेष पास नचाहिने भएकाे छ । प्रदेश ५ काे भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यसकाे लागि किसान तथा व्यवसायीहरुले ढुवानीमा प्रयाेग हुने साधनमा स्पष्टरुपमा व्यानर वा ढवानी खुल्ने कुनै पनि कागजमा लेखेर निर्वाधरुपमा सञ्चालन गर्न सक्ने…