बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले वुटवल ११ स्थित हात्तिसुढ बस्ती सुकुम्बासी टोलका विपन्न परिवारलाई राहत बितरण गरेको छ । कोरोनाका त्रासका कारण लक डाउनका समयमा हातमुख जोर्न समस्यामा परेका सोहि टोलमा बस्ने ७० परिवारलाई राहत बितरण गरिएको समाजका रुपन्देही सभापति डीपी खनालले बताउनुभयो । ५० हजार मुल्य बराबरको राहत सामग्री सहयोग गरिएको…