२१ कार्तिक २०८१, बुधबार | November 6, 2024

अमेरिकामा ज्यान गुमाएका लिम्बुका छोरा पनि सिकिस्त, अस्पतालको इमर्जेन्सीमा भर्ना

न्युयोर्क । गएराती न्युयोर्कको एल्महस्र्ट अस्पतालमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका अनिल लिम्बुका छोरा पनि सिकिस्त भएका छन् । २२ बर्षका जेठा छोरा सिकिस्त बिरामी भएपछि आजै एम्बुलेन्स आएर एल्महस्र्ट अस्पतालमा लगेको छ । उनलाई दिउसोदेखि अस्पतालमा भर्ना गरिएको जनाइएको छ । परिवारका अन्य सदस्यहरु भने घरमै आराम गरिरहेका छन् । जेठा छोरालाई केहीदिन देखि…