२१ कार्तिक २०८१, बुधबार | November 6, 2024

लायन्सहरुद्धारा औषधि हस्तान्तरण

बुटवल । पश्चिम नेपालकै पुरानो लायन्स क्लब बुटवल, लायनेस क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलको संयुक्त आयोजनामा औषधी वितरण शुक्रबार एक कार्यक्रमको बिच बुटवल कोरोना बिशेष-अस्थाई अस्पताल मा औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ । क्लवहरुले बुटवलको आइसोलेसन विशेष अस्थायी अस्पतालको आई सि यू कक्षलाई चाहिने अत्यावश्यक औषधी सामाग्री सहयोग गरेको हो ।…