२१ कार्तिक २०८१, बुधबार | November 6, 2024

तिलोत्तमामा जग्गा बाँझो राखिए सधियाँरले खेती गर्न पाउने

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । ‘कृषिजन्य वस्तुको उत्पादन बढाऔं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ खेतीयोग्य जमिन बाँझो नराख्ने नीति लिएको तिलोत्तमाले उत्पादन बढाउन यस्तो निर्णय गरेको हो । तीव्र शहरीकरण भैरहेको तिलोत्तमामा घडेरीको रुपमा विकास…