बुटवल । बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सचेतना, सजगता र स्वास्थ्य परीक्षणका काम भइरहेका छन् । भने, संगसंगै दोस्रो चरणको राहत वितरणका काम पनि सुरु भएका छन् । पहिलो चरणमा झण्डै सात हजार घर परिवारलाई राहत वितरण गरिएकोमा दोस्रो चरणमा भने संख्या बढेर झण्डै १० हजार पुग्ने भएको छ । १९ वटै…