बुटवल । कोरोना भाईरस संक्रमण रोक्न भन्दै लकडाउन लम्बिदै जांदा किसानहरुको समस्या पनि चुलिंदै गएका छन । लकडाउनका कारण दुध बिक्रि नभएपछि धेरै जिल्लाका किसानहरुले दुध बाटोमा पोख्ने वा निशुल्क बितरण गर्ने गरिरहेको समेत पाईएको छ । तर रुपन्देहीका किसानले भने बजारमा दुधको माग कम भएसंगै दुधबाट अन्य परिकार बनाउन थालेका छन् । लक डाउनका…