२२ कार्तिक २०८१, बिहिबार | November 7, 2024

नेपाली भूमिमा भारतको १९ किलोमिटर सडक : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । भारतले नेपाली भूमिा १९ किलोमिटर सडक बनाएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै बनाएको सनिर्माणका लागि १९ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको जानकारी दिनुभएको हो । यो सडक भारतले मानसरोवर जोड्ने लक्ष्यका साथ बनाएको हो । तर परराष्ट्रमन्त्रीले जम्मा १९…