काठमाडौं । बुधबार थप दुई जना कोरोना संक्रमित थपिएका छन् । काभ्रेको धुलिखेल अस्पतालमा रहेको कोरोना ल्याबमा परीक्षण गर्दा बाँकेको नेपालगन्ज वडा नं. ८ का ३६ वर्षीय युवकमा कोराना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित युवाको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यस्तै, कपिलवस्तु नगरपालिका ५ निवासी २२ वर्षीय युवामा…