काठमाडौं । नेपालका दुई ठूला शक्तिशाली पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएर नयाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको दुई वर्ष पुरा भएको छ । पार्टी एकताको दिनको स्मरण गर्दै नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वक्तव्य जारी गर्दै कम्युनिष्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीहरुको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको…