२२ कार्तिक २०८१, बिहिबार | November 7, 2024

श्वासप्रश्वास समस्याकी सुत्केरीको मृत्य भएपछि धुलिखेल अस्पतालमा उच्च सतर्कता

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सतर्कता बढाइएको छ । उपचारका लागि भर्ना भएकी सुत्केरिको मृत्यु स्वासप्रश्वासमा समस्या देखिएर भएको अस्पतालले जनाएको छ । १२ दिन अघि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा सुत्केरी भएर डिस्चार्ज भएकी ती महिलालाई श्वास्प्रवासको समस्या देखिएपछि बिहीबार साँझ ७ बजेतिर धुलिखेल अस्पताल पुर्याइएको थियो…