२२ कार्तिक २०८१, बिहिबार | November 8, 2024

बाँकेको नरैनापुर अनिश्चितकालीन सिल, एउटै गाउँपालिकामा ६८ जना कोरोना संक्रमित

नेपालगन्ज । बाँकेको नरैनापुरलाई स्थानीय प्रशासनले अनिश्चितकालीन सिल गरेको छ । कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको भोलिपल्टै एकै दिन ५९ जनामा सङ्क्रमण पुष्टि भएपछि नरैनापुरलाई सिल गरिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । सङ्क्रमण…