२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

क्यान्सरको उपचार गरेर दिल्लीबाट फर्किँदै गर्दा चितवनका दम्पती वृद्धवद्धालाई कोरोना संक्रमणले समात्यो

चितवन । शुक्रबार बिहानै स्वास्थ्यमन्त्रालयले कोरोना भाइरसका ३० जना नयाँ संक्रमितको तथ्याङ्क अद्यावधिक गर्यो । ३० जना मध्ये चितवनको भरतपुर महानगरापालिका ६ केरसबाघका दुई जना बृद्ध दम्पती पनि रहेको जानकारी गरायो । यी दुवै जनाको ट्राभल हिस्ट्री भने हालैका दिनमा भारसतसँग जोडिएको देखिएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका ती दुई जना गत जेठ…