२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

लघुवित्त महासंघ नेपालद्वारा प्रदेश ५ को राहत कोषमा ४ लाख ५१ हजार सहयोग

बुटवल । प्रदेश न ५ सरकारले निर्माण गरेको कोरोना भाइरस नियन्त्रण कोषमा लघुवित्त महासंघ नेपालले आर्थिक सहयोग प्रदान गरेको छ । महासंघका अध्यक्ष जगत पोखरेलको नेतृत्वको टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा एक कार्यक्रमका बिच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाइ चौतारी लघुबित्त बित्तिय संस्थाको तर्फबाट ४ लाख ५१ हजार नगद सहयोग गरेको हो । चौतारी…