२३ कार्तिक २०८१, शुक्रबार | November 9, 2024

कोरोना आशंकित एक जनाको पाल्पामा मृत्यु

पाल्पा । तानसेन स्थित मिशन अस्पतालमा उपचारत कोरोनाको आशंका गरिएका एक जनाको मृत्युु भएको छ । खोकी लाग्ने र श्वास फेर्न गारो हुने लक्षण देखिएपछि उनलाई सोमबार पाल्पाको तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज दिउँसो मृत्युु भएको युनाइटेड मिशन अस्पताल पाल्पाका प्रशासकिय अधिकृत जिवन भट्टराईले पुष्टी गरेका छन्…