पाकिस्तानको सेनाले चीन र नेपालसँग बढेको सीमा विवादबाट ध्यान भड्काउन भारतले पाकिस्तानमाथि आक्रमण गरे कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । पाकिस्तानको जियो टेलिभिजनलाई अन्तर्वार्ता दिँदै पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिकारले छिमेकीसँगको सम्बन्धमा अक्षमता ढाकछोप गर्न पाकिस्तानमाथि आक्रमण गरे भारत विरुद्ध कडा प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । प्रवक्ता इफ्तिकारले कुनै पनि कुनै…