२९ कार्तिक २०८१, बिहिबार | November 15, 2024

भाडामा बस्ने व्यवसायीले गरे घरभाडा मिनाहा कार्यान्वयन गराउन सरकारसंग माग

भैरहवा । घरबहालमा बसेर व्यवसाय गर्ने व्यवसायीहरुले घरभाडा, व्यवसायिक कर, घरबहालकरमा छुटको माग गरेकाछन् । नेपाल घरबहाल सरोकार संघ सिद्धार्थनगर नगरसमितिले सरोकारवाला संघ संस्था, प्रतिनिधीहरुसँग गरेको छलफलमा सहभागि उनीहरुले विश्वव्यापी कोभिड–१९ महामारी जस्तो विषम परिस्थीतीलाई मध्यनजर गर्दै ५० प्रतिशत सम्म घर भाडा छुटको माग गरेका छन् । घर बहालमा बस्नेको हकहितमा आवाज उठाउदै आएको संघले…