काठमाडौं । नेपाली पुरुषसँग बिहे गरेर आएका विदेशी महिलालाई सातवर्ष पछि मात्र अंगीकृत नागरिकता दिने विषयको सत्तारुढ दलका सांसदहरुले बचाउ गरेका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद बेदुराम भूसालले स्वतन्त्र भएर नेपालले कानून बनाउँदा मुडभेड गर्नुपर्ने कारण के छ भन्दै प्रश्न गरेका छन् । विशेष समयमा बोल्दै सांसद…