बुटवल । कोरोना भाइरस (कोभिड–१९) को महामारीका विरुद्ध बुटवल उपमहानगरमा फ्रन्टलाइनमा खटिएका कर्मचारीहरुले महामारी अवधिको जोखिम भत्ता नलिने भएका छन् । महामारीका विरुद्ध जनप्रतिनिधि, निजी क्षेत्र तथा अन्य सबैको योगदान आवश्यक रहेको भन्दै कर्मचारीहरुले जोखिम भत्ता नलिने निर्णय गरेका हुन् । बुटवल उपमहानगर पालिकाका जनप्रतिनिधिले यसअघि नै बैठकलगायतका भत्ता नलिने निर्णय गरेका थिए । जनप्रतिनिधिहरुसंगै…