३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

सियारी गाउंपालिकाको वजेट ५१ करोड

रुपन्देही । रुपन्देहीको सियारी गाउंपालिकाले आर्थिक वर्ष २०७७/ ७८ का लागि ५१ करोड रुपैयांको वजेट प्रस्ताव गरेको छ । गांउपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै ५० करोड ९५ लाख ६२ हजार रुपैयांको वजेट प्रस्ताव गरेको हो । गाउंपालिका उपाध्यक्ष अमृता गुरुङले सातौं गाउंसभामा बुधबार वजेट प्रस्तुत गर्दै कूल वजेटमध्ये चालु तर्फ ३० करोड ११…