३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

आजको मौसम : देशभरको मौसममा सामान्य बदली, अधिकांश क्षेत्रमा वर्षाको संभावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । प्रदेश नं १, ५ र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेग गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ । त्यस क्षेत्रमा भारि बर्षाको समेत सम्भावना रहेकाले आवशयक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको…