काठमाडौं । अहिले देशभर मनसुनी (दक्षिण पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव कायम रहेको छ । यसकासाथै मनसुनी न्युन चापीय रेखा नेपाल नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभरको मौसममा सामान्य बदली रहेको छ भने केही स्थानमा वर्षा भईरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही…