३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

कोभिड-१९मा भएको कारोबारको महालेखाले अलग्गै लेखापरीक्षण गर्ने

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले कोभिड—१९ मा भएको खर्च, आम्दानी र कारोबारको अलग्गै लेखा परीक्षण गर्ने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि भएको खर्च, जुटेको सहयोग लगायतका विषयमा कार्यालयले अलग्गै लेखा परीक्षण गर्ने भएको हो । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति बैठकमा उपस्थित महालेखापरीक्षक टंकमणि शर्माले आर्थिक वर्ष सकिएपछि कोभिड—१९ नियन्त्रणका लागि भएको खर्च…