३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

काभ्रेका वास्तविक भूकम्पपीडितको बल्ल खोजी हुँदै

काभ्रे । विनाशकारी भूकम्प गएको पाँच वर्षपछि बल्ल काभ्रेपलाञ्चोक जिल्लाका वास्तविक भूकम्पपीडितको खोजी हुनेभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले भूकम्पपीडित खोज्न गाउँगाउँ जाने योजना बनाएको हो । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका वास्तविक लाभग्राही पत्ता लगाउन तथा उनीहरूको अवस्था पत्ता लगाउन आउँदो आर्थिक वर्षको शुरुआतदेखि गाउँमै…