३० कार्तिक २०८१, शुक्रबार | November 16, 2024

यौनजन्य अपराधका कारण समाजमा दीर्घकालीन असर परेको छ : प्रहरी महानिरीक्षक ज्ञवाली

काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले महिला तथा बालबालिका उपर हुने यौनजन्य अपराधका कारण शारीरिक, यौनजन्य, मानसिक, मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक असर परेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमवीच “यौनजन्य अपराध अनुसन्धान कार्यनिर्देशन पुस्तिका” बिमोचन गर्दै महानिरीक्षक ज्ञवालीले यौनजन्य हिंसाले समग्र समाजमा नै दीर्घकालीन असर पारेको उल्लेख गर्दै यौजन्य अपराधको…