काठमाडौं। सरकारले आजबाट छोटो दुरीका सार्वजानिक सवारी साधन चल्न दिने निर्णय गरेपनि त्यसमा यात्रा गर्न यात्रुले विभिन्न नियमहरु पालना गर्नुपर्ने भएको छ । खुद्रा पैसा बोक्नै पर्नेदेखि बिना माक्स गाडी चढ्न नपाउने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधन संचालनसम्बन्धी नयाँ निर्देशिका ल्याएको छ। निर्देशिका अनुसार आजदेखि संचालन आउने सवारी साधन र यात्रुहरुले स्वास्थ्य सम्वन्धी…