१ मंसिर २०८१, शनिबार | November 16, 2024

दाङको काउले डाँडाको छेडामा चिउरी बगान

दाङ । दाङको घोराही—मुकृट्टी हुदै प्यूठान जोड्ने सडकखण्डको छेउमा रहेको काउले डाँडालाई जिल्लाकै पहिलो चिउरी बगान बगाउन शुरु गरिएको छ । ऐतिहासिक महत्व बोकेको गडीलेखको काखमा रहेको काउलेडाँडाको खाली बन क्षेत्रमा बहुउपयोगि चिउरीको उद्दान बनाई पर्यटकिय स्थल बनाउन लागिएको हो । जिल्ला सदरमुकाम घोराहीदेखि पूर्वउत्तरतर्फ नजिकमै रहेको काउले वातावरणीय दृष्टीले चिसो क्षेत्र र उक्त लेखबाट…