चितवन । पहाडी जलाधार क्षेत्रमा अत्याधिक वर्षा भएपछि नारायणी नदीको बहाव निकै बढेको छ । नारायणीको जलसतहले खतराको तह समेत पार गरेको छ स्थानीय प्रशासनले जनाएको छ । बाढीले नदी किनारमा रहेका हात्तिका दुई वटा प्रतिमा बगाएको छ । देवघाट स्थिन बाढी मापन केन्द्रमा नारायणीको जलसतह ९ दशमलव १२ मिटर मापन गरिएको छ । नदीको…