११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

बार्सिलोनाको प्रतिद्वन्द्वी युनाइटेड

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्पेनिस महारथि बार्सिलोनाको प्रतिद्वन्द्वी इङ्लिस टोली म्यानचेस्टर युनाइटेड परेको छ । शुक्रबार साँझ गरिएको ड्र अनुसार बार्सिलोनाले युनाइटेड प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोनाले लियोनलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो । युनाइटेडले पेरिस सेन्ट जर्मन (पीएसजी) लाई पन्छाएको थियो । यसैगरी इटालियन क्लब युभेन्टसले डच क्लब अजाक्सको सामना…