१ मंसिर २०८१, शनिबार | November 16, 2024

दुई सय वर्षदेखिका जात्रा कोरोनाले रोकिए

तानसेन । कोरोना महामारी नभएको भए यो समय पाल्पाको तानसेन जात्रामय हुन्थ्यो । तानसेनभित्र रहेका विभिन्न मन्दिर जात्रामय हुन्थे । पुजारीहरू पूजा व्यवस्थित गराउनेतर्फ लागेका हुन्थे । मन्दिर व्यवस्थापन समितिहरू भव्य रूपमा रथयात्राको तयारीमा जुटेका देखिन्थे । कुमालेहरू रथ बोक्ने तयारीमा जुटेका हुन्थे । कोरोनाले दुई सय वर्षदेखि निरन्तर चलिरहेको संस्कृतिमा धक्का दिएको छ ।…