५ आश्विन २०८१, शनिबार | September 21, 2024

इरानका उपमन्त्रीलाई कोरोना भाइरसको सङ्क्रमण

बिबिसी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को त्रास अहिले विश्वभर छाइरहेको छ । चीनमा यसको रोकथाम र नियन्त्रणका लागि भएका प्रयासहरु केही सार्थक देखिए पनि अन्य देशहरुमा भने यसले थप समस्या निम्त्याउँदै गएको छ । यसैबीच इरानका स्वास्थ्य उपमन्त्रीलाई पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसको संक्रमणका कारण इरानमा हालसम्म १५…